काठमाडौँ, ९ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज आइतबार पार्टी कार्यालय सानेपामा वस्दैछ ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ ।