काठमाडौं, ६ मंसिर। एक जना माओवादी पूर्वलडाकूले गृहमन्त्रालयमै आत्महत्याको प्रयास गरेका छन् । कलिकोट सानो त्रिवेणी गाउँपालिका–२ का कुलप्रसाद भट्टराईले बुधबार गृहमन्त्री रामबहादुर थापा सामन्ने विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।