अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा गोली चल्दा चारजनाको ज्यान गएको छ ।
गोली हानाहानको क्रममा बन्दुकधारी मारिएको शिकागो प्रहरीले जनाएको छ । तर बन्दुकधारीले आफैले आफूलाई गोली हानेको हो वा होइन भन्ने खुलेको छैन । नेपाली समय अनुसार आज विहान बिहान पौने ३ बजेशिकागोको मर्सी अस्पतालमा सो घटना भएको हो ।