काठमाडौं, १७ कार्तिक। नेकपाका नेता तथा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अचानक अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्याका कारण मन्त्री पुन गएराति नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ ।