रौतहट, १६ कार्तिक । जिल्ला अदालत रौतहटले मधेशलार्इ अलग्गै राज्य बनाउने अभिब्यक्ति दिदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत १५ दिन थुनामा राख्न आदेश दिएको छ ।
राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।