काठमाडौं, ९ कात्तिक । कञ्चनपुर घटनामा मुछिएका एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई सेवाबाट हटाइएको छ । गृह मन्त्रालयले
उनीहरुको जवाफ चित्तबुझ्दो नभएकाले सेवाबाट हटाउने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । यसअघि उनीहरुलाई घटना छानविन समयअवधिका लागि मात्रै सेवाबाट निलम्बन गरेको थियो ।