काठमाडौं, ८ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज विहान वसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।