काठमाडौँ, २४ असोज । नेपालीहरुको महान चाड बडादशैँ आजदेखि शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापना । आज आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।