रोल्पा, २२ असोज। चाड पर्व नजिकिदै गर्दा रोल्पामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
चामलमा प्रतिकिलो ५ देखि १० रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, दालमा प्रतिकिलो १० रुपैयाँ, खाने तेलमा प्रतिलिटर १० रुपैयाँ र मैदामा प्रतिकिलो ५ रुपैयाँका दरले मूल्य वृद्धि भएको व्यावसायीहरु बताउछन् ।