काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज सोमवार वस्दैछ ।
दिउँसो तीन बजेका लागि तय भएको बैठकमा कार्यव्यस्तताका कारण शीर्ष नेताहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको थियो ।