काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्ने भएको छ ।
राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ भनेआफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ ।