बैतडी, २० असोज । जिल्ला अदालत बैतडीले किशोरीलाई बलात्कारपछि हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो।