बागलुङ, १९ असोज । बागलुङ गलकोट नगरपालिका ८ ज्यामिरेमा बाबुले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
छोरी बलात्कार गरेको आरोप लागेका सुनारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।