काठमाडौं, १९ असोज। दैलेखमा भूकम्प गएको छ । आज शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।