भक्तपुर, १६ असोज । काठमाडौं महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट एक लाख ३० हजारसहित पक्राउ गरेको छ ।