Indrenionline.com

जनस्वयंसेवक रोल्पाको अध्यक्षमा प्रयास

रोल्पा, १९ असार
विप्लब माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवक रोल्पाको नयाँ नेतृत्व चयन गरिएको छ ।

जिल्ला सदरमुकाम लिवाङमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले प्रयासको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।।