बाँके, १४ असोज । जिल्ला अदालत बाँकेले आफ्नै नातिनी र आफ्नै अतिजी बलात्कार गर्ने हजुरबुबा र काकालाई कारागार चलान गर्न आदेश दिएको छ ।
‘तत्काल प्राप्त प्रमाणले निर्दोष हुन् भन्ने नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कारगार पठाइदिनु’, आदेशमा उल्लेख गरिएको छ। उनलाई आगामी असोज २१ गते जिल्ला अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ।