काठमाडौं, ८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिरी आएको आरोप लागेका एक हजार ५ सय ३९ जना कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानविन शुरु गरेको छ ।