Indrenionline.com

नेकपाले टुंग्यायो प्रदेश नेतृत्व, कहाँ कसले पायो ? (नामसहित)

काठमाडौं, ५ असोज। लामो प्रयासपछि नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नेतृत्व टुंग्याएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको हो ।

प्रदेश  – १

इन्चार्ज – भीमप्रसाद आचार्य
सहइन्चार्ज– सावित्री काफ्ले
अध्यक्ष– देवराज घिमिरे
सचिव– सुरेशकुमार राई

प्रदेश – २

इन्चार्ज– सत्यनारायण मण्डल
सहइन्चार्ज– विश्वनाथ साह
अध्यक्ष– प्रभु शाह
सचिव– सुमनराज प्याकुरेल

प्रदेश – ३

इन्चार्ज –अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज– नारायण दाहाल
अध्यक्ष–हितराज तामाङ
सचिव–आनन्द पोखरेल

गण्डकी प्रदेश – ४ 

इन्चार्ज– पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज– खगराज अधिकारी
अध्यक्ष– हितराज पाण्डे
सचिव– गोविन्द नेपाली

प्रदेश – ५

इन्चार्ज– शंकर पोखरेल
सहइन्चार्ज– दलबहादुर राना मगर
अध्यक्ष– ओनसरी घर्ती
सचिव– जगप्रसाद शर्मा

कर्णाली प्रदेश – ६

इच्चार्ज– जनार्दन शर्मा
सहइन्चार्ज– यमलाल कँडेल
अध्यक्ष– गोरख बोगटी
सचिव– मायाप्रसाद शर्मा

प्रदेश –  ७

इन्चार्ज–भीम रावल
सहइन्चार्ज– लक्ष्मीदत्त जोशी
अध्यक्ष– कर्ण थापा
सचिव– सिंहराज चौधरी नेपबहादुर