काठमाडौं,२ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँलाई लक्षित गरेर ४० अर्ब रुपैयाँको नयाँ नोट ल्याउने भएको छ । तर सर्वसाधारणलाई सहज होस् भनेर बैंक छलफलमै छ ।
राष्ट्र बैंकले अघिल्लो वर्ष पनि दशैँ लक्ष्यित गरेर ४० अर्ब रुपैयाँका नयाँ नोट निष्काशन गरेको थियो नागरिक दैनिकमा खबर छ।