भारतीय सीमामा नेपाली व्यापारीको हत्या इन्द्रेणी समाचारदाता 8 years ago झापा, २६ भदौ । दमकका व्यवसायी खेमराज पौडेलको भारतीय सीमा देवीगञ्जमा हत्या भएको छ । कमल गाउँपालिका–६ का पौडेलको शव गौरीगञ्जस्थित भारतीय सिमा नजिकै देवीगञ्जमा भेटिएको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सद्दाम हुसेनलाई पक्राउ गरेको जनाएको छ ।