Indrenionline.com

बिमेस्टेक पाँचौ सम्मेलन श्रीलंकामा

काठमाडौं, १५ भदौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिम्स्टेक’ का राष्ट्राध्यक्ष सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद ‘रिट्रिट’ बैठकले बिमेस्टेकको पाँचौ सम्मेलन श्रीलंकामा गर्ने निर्णय गरेको छ ।

तर सम्मेलनको मिति भने तोकिएको छैन । बैठकको अध्यक्षतमा गरेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाँचौ सम्मेलनको लागि श्रीलंकाका प्रधानमन्त्री मैथ्रीपाला सिरिसेनालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

रिट्रिट’ बैठकमा उर्जा कनेक्टीभिटि र अन्तरदेशीय आत्तंकवाद ,मानव बेचविखन, लागुऔसध ओसारपसार नियणन्त्रण बिषयमा महत्वपूर्ण निर्णय बताइएको छ ।