वुटवल ११ भदौँ । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।