विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा आज दिउँसो बम बिस्फोट भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार २ बजे तिर बम विस्फोटन भएको हो । बिस्फोटनबाट कुनै पनि मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ ।