इन्द्रेणी संवाददाता
नेपालगन्ज , ८ साउन । सभामुख कृष्णबहादुर महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको भवन शिलान्यास गरेका छन । नेपालगन्जमा जेठो सरकारी क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसक्याम्पसको निर्माण हुने नयाँ भवनको आज मंगलबार सभामुख महराले शिलान्यास गरेका हुन ।
