इन्द्रेणी संवाददाता
दाङ, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यो दिवस आज विभिन्न् कार्यक्रमको आयोजना गरी बनाइदैछ । यो दिनलाई आज मानो छरेर मुरी उव्जाउने दिनको रुपमा पनि लिइन्छ । यो दिवस दाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।