महोत्तरी, १६ असार
महोत्तरीमा भारतीय रुपैयाँको अवैध कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् ।
सीमावर्ती भारतीय मठिहानीबाट मलिबारा जाने क्रममा महोत्तरीको जलसागरमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो । पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।।