काठमाडौं, २७ जेठ। काठमाडौंको शंखमुलको एनपार्क छेऊमा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको छ ।
आइतवार दिउँसो गाडी राजश्व तालिम केन्द्रको बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका प्रहरीले जनाएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।