काठमाडौं, २७ जेठ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (अर्सइ) अनुपराज थापाले आत्महत्या गरेका छन् ।
उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।