इन्द्रेणी संवाददाता
काठमाडौं २६ जेठ। वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले आफुलाई जन्मथालो गोरखा जाने तिब्र इच्छा भएको बताएकाछन । बिगत लामो समय देखि बिरामी भएर हाल न्यूरो हस्पिटल बाँसबारीमा उपचार गराई रहेका डाक्टर देवकोटालाई उनकै इच्छाअनुसार जन्मथलो भएको छ ।
उनलाई अहिले केहीबेरमा हेलिकोप्टरबाट गोरखा लगेर केही क्षेत्रमा फकाइने पारिवारिक श्रोतले जनाएको छ ।
