बाल्टीको पानीमा डुबेर बालकको मृत्यु इन्द्रेणी समाचारदाता 8 years ago पाल्पा, १२ जेठ । पाल्पामा बाल्टीको पानीमा डुबेर एक जना बालकको ज्यान गएको छ । रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजेतिर डुवेर मृत्यु भएको हो ।