तेह्रथुम, ७ जेठ । म्याङलुङ नगरपालिका–८, कोबेकमा वेपत्ता भएका एक युवा चार दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
सम्बाहाङ्फे केही वर्षदेखि आफूलाई प्रेत आत्मा चढेको र धामी उत्रनका लागि देवीले ओढारमा बोलाएको भन्दै ओढारमा जाने र आउने गरेको स्थानीयको भनाइ छ ।