हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु इन्द्रेणी समाचारदाता 8 years ago कैलाली, ३१ वैशाख । गएरातिको हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । कैलालीको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।