इन्द्रेणी संवाददाता
काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । उनी आज शुक्रवार विहान सवा १० बजे मात्रै जनकपुर आइपुगेका हुन्् । उनले त्यहाँ स्थित जानकी मन्दिरमा पूजाआजा समेत गरेका छन् ।