सिरहा, २४ वैशाख । सिरहामा गोली गोली चलेको छ । मदिरा सेवन गरेर भएको विवादमा गोली चल्दा एक जनाको ज्यान समेत गएको प्रहरीले जनाएको छ ।
सिरहामा गोली चल्यो, एक जनाको मृत्यु