
जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरीे टोलीले यार्सागुम्वा र तस्करलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको बताईएको छ । पक्राउ परेका सुनारलाई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।।