चितवन, २८ चैत । केही दिनदेखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष प्रहरी टोली परिचालन गरेको छ ।
यो बेला सामान्यभन्दा सबै क्षेत्रमा अलि टाइट हुने बेला भएको भन्दै शान्ति सुरक्षा कायम गर्ने मुख्य उद्देश्यसहितकार्यक्रम सुरु गरिएको स्पष्ट पारे । जसका लागि चितवनमा ठुलो संख्यामा प्रहरी परिचालन गरी विप्लवको अपराधिक क्रियाकलाप गर्नेलाई पक्राउ गर्ने अभियान समेत तीव्र पारेको उनले बताए । जसका लागि ठाउँ ठाउँमा प्रहरीको विशेष टोलीको चेकजाचँ समेत तीव्र पारिएको छ ।