काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनिरहदाँ धमाधम भ्रष्टाचार गर्दै गर्दा विभिन्न कार्यालयका कर्मचारीहरु रङ्गेहात अख्तियारको फन्दामा पर्दै गएका छन् ।
उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।