दाङ, १३ असार । दाङको बेला–८ भैसहवा र कालीपुरवा गाउँमा दादुरा रोग फै लिएको छ । कालीपुरवा र भैसहवा गाउँका बालबालिकाहरुमा दादुरा रोग फैलिएको स्थानिय जमुनाप्रसाद यादवले जानकारी दिए ।