काठमाडौं, १७ चैत । निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।
यसैबीच जिल्ला समन्वय समिति दाङले दुःख व्यक्त गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै खड्काको निधनप्रति दुःख व्यक्त गरेको हो ।
