इन्द्रेणी संवाददाता
सुर्खेत, १६ चैत । कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज १ बजे बस्दैछ । करिब एक महिनादेखि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रबार बस्भन लागेको हो ।
बैठकमा सांसदहरुले विशेष समय लिएर बोल्न पाउने भएका छन् । सांसदहरुका लागि कर्णाली प्रदेशको संसद बैठकमा विशेष समय सम्बन्धी व्यवस्था गरिएको यो पहिलो पटक हो । ‘आजको बैठकमा विशेष समय सम्बन्धी व्यवस्था छ ।