उदयपुर, १४ चैत । कटारीमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कटारी नगरपालिका – ११ गौँबारीमा पर्ने सडक खण्डमा कटारीबाट घुर्मी जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।