इन्द्रेणी संवाददाता
काठमाडौं ८ चैत । सार्वजनिक यातायातमा पकेटमारी गर्दागर्दै पक्राउ परेकालाई छुटाउने खर्कत भएको छ ।
प्रहरीका अनुसार सर्मिला घुस लिएर राति १२ बजे प्रहरीमा पुगेकी थिइन् । बुधबार कोटेश्वरबाट चावहिल तर्फ जाँदै गरेका सरोज कार्कीले बोकेको ७५ हजार पकेटमारी गर्दागर्दै काभ्रे धुलिखेलका विवेकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।