इन्द्रेणी संवाददाता
बुटवल, ५ चैत। प्रदेश नं. ५ मा आज सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार मन्त्रिमण्डलमा तीन जना मन्त्री थप्ने तयारी गरेको हो ।