काठमाडौं, ३० फागुन। राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।