इन्द्रेणी संवाददाता
काठमाडौं २८ फाल्गुन । यूएस बंगला विमान दुर्घटनामामा करिब ३ दर्जन भन्दा बढीको मृत्यु भएको छ। दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन् ।
त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानसथल पुगेका छन्। विमानमा कति यात्रु थिए भन्ने निश्चित नभएपनि चालक दल सहित ७१ जना भएको प्रारम्भिक अनुमान छ । विस्तृत विवरण आउदै।
