रुपन्देही, २८ फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि चिच्चाएकी ती बालिकाको प्रहरीले उद्धार गरेको थियो ।