Indrenionline.com

प्रचण्डद्वारा गणतन्त्र स्मारकको अबलोकन ( फोटो फिचर )

 

काठमाडौं, २५ फागुन । गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार साँझ नारायणहिटी दरबारभित्र नवनिर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।

हेर्नुहोस तस्वीरहरुः

 

 

एभरेष्ट दैनिकबाट