इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । आज विश्व श्रमिक महिला दिवस अर्थात अन्तर्राराष्ट्रिय नारी दिवस । यो दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
समितिको आयोजनामा आज सहिद गेटबाट ¥याली निकालिदै छ भने घोराही उपमहनगरपालिकाको सभाहल कार्यक्रमको आयोजना गरिदैछ ।