इन्द्रेणी संवाददाता
दाङ, १२ असार
घोराहीस्थित सिद्धार्थ एकेडेमीमा कक्षा १० मा अध्ययनरत पौडेलको राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।